इमेलबाट लोकसेवा आयोगलाई अमर्यादित गाली गरेपछि उम्मेद्वार नै कालो सूचिमा

0
366

प्रदेश लोक सेवा आयोग जनकपुरधामले एक जना उम्मेदवारलाई कालोसूचीमा राखेको छ।

महोत्तरीका प्रनितकुमार झालाई आयोगले एक वर्षका लागि कालोसूचीमा राखेको हो।

आयोगले गत भदौ १४ मा झालाई इमेलबाट सोधपुछ गरेको थियो। त्यसबेला उनले गाली गलोज गरी अमर्यादित कार्य गरेकोले कालोसूचीमा राखिएको आयोगले जनाएको छ।झालाई एक वर्ष आयोगको कुनै पनि लिखित परीक्षामा समावेश नगरिने गरी कालोसूचीमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here