झापा,
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य किरण को स्वास्थ्यमा समस्या देखिएपछि उहाँ आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।
दम रोग पीडित उहाँलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उहाँका आफन्तले बताएका छन् । आज उहाँको छातीको परीक्षण गरिएको छ ।






























