बिक्रीका लागि बाँस लाँदै अशोज ३१, २०७८ 0 717 Views: 11 पूर्व पश्चिम राजमार्ग अन्र्तगत इनरुवा इटहरी सडक खण्डमा बैल गाडामा इनरुवाबाट इटहरी विक्रिका लागि लाँदै गरेको बाँस । पछिल्लो समय शहरी क्षेत्रमा बास पाउन छोडेपछि ग्रामीण क्षेत्रका स्थानीयले माग आपुर्ति गर्ने गरेको छ । तस्बीर – अजित कुमार झा– रासस >