सामान खरिद सम्वन्धी शिलवन्दी दरभाउ–पत्रको सूचना ।
दोश्रो पटक प्रकाशित मिति : २०७८।०७।०२
उपरोक्त सम्वन्धमा यस आयोजनाको आ.व. २०७८।०७९ मा वृक्षारोपण तथा वृक्षारोपण संरक्षण कार्य गर्नको लागी तपसिल वमोजिमका सामानहरु शिलवन्दी दरभाउ पत्र प्रक्रियाबाट खरिद गर्नुपर्ने भएकोले इच्छुक उद्योग, फर्म, कम्पनी वा संस्थाले यो सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोजना कार्यालय, केर्खा, झापा वा वन पैदावार विकास समिति, केन्द्रीय कार्यालय, ववरमहल काठमाण्डौबाट दरभाउ पत्र फाराम खरिद गरी ८ औं दिन (विदा भए साको भोलीपल्ट) कार्यालय समयभित्र पेश गर्न सक्नेछ । विस्तृत जानकारीको लागी आयोजना कार्यालय केरखा, झापामा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ ।
| क्र सं | विवरण | परिमाण |
लगत अनुमान
|
कैफियत |
| 1 | ग्याल्भानाइज्ड ४×४×१२ गेजको काँडेदार तार (काँडेतार) | ४६४०.०. के.जी. | ४,३१,५२०।– | |
| 2 | ८ गेजको यूनेल | १५७.० के.जी. | १४,७५८।– | |
| 3 | साधा काँटी ३ र ४ इन्चको | २५.० के.जी. | २३५०।– |































