खोटाङमा रुखबाट लडेर एक जना मृत्यु

0
343

खोटाङ ।

खोटाङको दिप्रुङचुईचुम्मा–२ का ६२ बर्षीया लीलादेवि देवकोटाको रुखबाट लडेर मृत्यु भएको छ ।

घर नजिकै भोर्लाको पात टिप्ने क्रममा रुखबाट लडेर घाईते भएकी उनको उपचारको लागि लैजान लाग्दा घरमै मृत्यु भएको थियो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here