लागूऔषध सहित एक जना पक्राउ

0
456

मोरङ।

मोरङ बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित एक जना पक्राउपरेका छन् ।

पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका २ का १९ बर्षीय बिषेश मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उलाई लागूऔषध एभिल १५ एम्पुल, डाईजापाम १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, फेरागन १५ एम्पुल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here