करेन्ट लागेर एक जनाको मृत्यु

0
255

मोरङ।

मोरङको रतुवामाई नगरपालिका–२ डोरियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रतुवामाई नगरपालिका–२ डोरियाका २१ बर्षीय निरन्जनकुमार सिंह रहेका छन् ।

घरको टिनको छानोबाट बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर घाईते भएका सिंहलाई उपचारको लागि रंगेली अस्पताल पुर्याउदा चिकित्सकले मृत्यु भएको जानकारी दिएका हुन् ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here