बीरता जेसीज सन २०२२ को अध्यक्षमा प्रविण खड्का

0
524

 

झापा, वीरता जेसीज बिर्तामोडको अध्यक्षमा प्रविण खड्का चयन भएका छन् । वीरता जेसीजको ४१ औं साधारण सभाबाट सन् २०२२ का लागि खड्का अध्यक्षमा चयन भएका हुन् ।
जेसीजको कार्यकारीणी उपाध्यक्षमा कुशल खतिवडा, युवराज कुँवर चयन भएका छन् । उपाध्यक्षमा बशन्त ढकाल, दीपेन धिमाल, प्रकाश थापा मगर र  दीपक शाह चयन भएका छन् ।

तालिम संयोजकमा जनक खड्का, संयुक्त सचिवमा अनन्तलाल महत्तो, प्रकरण निर्देशकमा सुरज चौधरी र जनसम्पर्क अधिकारीमा कृष्ण अग्रवाल चयन भएको निर्वाचन अधिकृत मिजास पोखरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here