चौतारी समाजिक महिला सहकारीद्वारा उपप्रमुख सम्मानित

0
279

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरेस्थित २ स्थित चौतारी सामाजिक महिला उद्यमी सहकारी संस्थाले नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई सम्मान प्रकट गरेको छ ।

संस्थाको ११ औं वार्षिक साधारणसभाको अवसरमा महिलाहरुको हकहितमा निरन्तर सहयोग पुर्याएको भन्दै उपप्रमुख वास्तोलालाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो ।

उपप्रमुख वास्तोलाले संस्थाको साधारणसभाको उद्घाटन गर्दै महिलाहरुको समग्र उत्थानमा यसप्रकारका महिला सहकारी संस्था अघि बढ्नु पर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here