इलामको रोङमा बुद्धिजीवि परिषद गठन

0
579

इलाम,

इलामको रोङ गाउपालिकामा नेकपा एमालेको भातृ संगठन बुध्दिजीबि परिषदको पालिका समिति गठन भएको छ ।

प्रेमबहादुर राईको अध्यक्षतामा गठन भएको बुध्दिजिबी परिषदको भोला नाथ वाइबा, सचिबमा राजेन्द्र खुलाल, तथा सहसचिब द्वयमा कुमारी लेप्चा र झरेन्द्र खड्का रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा नन्दलाल सिवाकोटी सोमनाथ अधिकारी, पूर्ण तामाङ गोपाल निरौला अमृत राई, बिष्णुमाया भूजेल, पुरण राई नरबहादुर भूजेल खड्ग सुबेदी, नन्दकुमार गुरुङ चन्द्र खतिवडा चित्रबहादुर राई, बिकास प्रधान अमृता राई, लोकबहादुर घिमिरे प्रेमराज राई राजिब राई र गुणराज लुइटेल रहेका छन् ।

समितिका अधिकाश सदस्यहरु बिद्यालय तथा संघसस्थामा आबध्द रहेर सामाजिक सेवा गरिरहेका हरु रहेको एमाले रोङका सचिब उपेन्द्र न्यौपानेले बताउनुभयो । नेकपा एमाले एक नम्बर प्रदेशकमिटि सदस्य काजिमान कागतेको प्रमुख आतिथ्यतामा भएको भेलामा जिल्ला कमिति सदस्यहरु युवराज बाशिष्ठ, एमाले इलाम जिल्ला सल्लाहकार सदस्य देउकुमार दाहाल, विष्णुमाया भूजेल, रणबहादुर गुरुङ, नेकपा एमाले रोङका अध्यक्ष खड्ग आले मगर लगायतको उपस्थिति रहेको थियो ।

नेकपा एमाले रोङका पार्टी सचिब उपेन्द्र न्यौपानेको सञ्चालन रहेको कार्यक्रम एमाले रोङका उपाध्यक्ष एव बुध्दिजीबि इन्चार्ज सत्यम राईको सभापतित्वमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here