चीनको इशारामा कम्युनिष्ट नेता एमसीसीको विपक्षमा उभिएको दाबी

0
549

 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चीनको इशारामा कम्युनिष्ट नेता एमसीसीको विपक्षमा उभिएको आरोप लगाएका छन् ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिक  अनावरण गर्दै उनले सो कुरा बताएका हुन् ।

विगतमा सबै कम्युनिष्ट नेता एमसिसीका पक्षमा भए पनि अहिले चीनको इशारामा त्यसको विपक्षमा उभिएको आरोप उनको छ । उनले  एमसीसी नेपालको हितमा रहेको र  विद्युत् शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here