चिनियाँ अधिकारीद्वारा राहत वितरण स्थगन

0
239

काठमाण्डौं ।

नेपाल सरकारले अमेरिकी सहयोग परियोजना एमसिसि पारित गरेको प्रतिसोधमा चीनले अधिकारीहरुले ताप्लेजुङ का विकट हिमाली गाउहरुमा राहत सामग्री वितरण स्थगन गरेको छ ।

प्राप्त जानकारी अनुसार जिल्लाको ओलाङचुङ्गोला फाले, घुन्सा र याङ्मामा १६ मार्चदेखि खाद्य सामग्री वितरण स्थगन गरेको हो ।

चीनले नेपालमाथि सन् २०२२ को लागि सीमापार व्यापार सञ्चालन गर्ने अनुमति समेत अहिलेसम्म स्वीकृत गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here