खोलामा डुबेर एक जनाको मृत्यु,

0
351

ओखलढुङ्गा ।

ओखलढुङगाको मानेभञ्ज्याङ गाँउपालिका–९ का २५ बर्षीय ज्ञानप्रसाद पहाडी स्थानीय मोलुङ खोलाको पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका छन् ।

शनिवार बेलुका घरबाट हिडेका पहाडीको खोजतलास गर्ने क्रममा पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here