नर्सिङ कर्मचारीलाई क्लिनिकल अपडेट तालिम

0
517

पथरीशनिश्चरे,
मोरङको पथरीशनिश्चरे नगरका नर्सिङ कर्मचारीहरूलाई क्लिनिकल अपडेट सम्बन्धी २ दिने तालिम दिईएको छ ।


नगरपालिकाले संचालन गरेको तालिममा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २६ जना सहभागीहरुले सहभागिता जनाएका थिए।
आइतबार सुरु भएको उक्त तालिममा कोशी अस्पताल विराटनगरकी नर्सिङ निरीक्षक ममता श्रेष्ठ र सरस्वती योन्जनले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here