अफ्नो श्रीमतिको यौन इच्छा पुरा गर्न…..

0
663

झापा, कात्तिक ३ ।  । अफ्नो श्रीमतिको यौन इच्छा पुरा गर्न नसकेर  हैरान भएका एक व्यक्तिले सम्बन्ध बिच्छेद  गरेको घटना  हाम्रो अनलाइनमा “श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स “ पढ्नु भएकै होला । नआतिनुस, हामी  यस घटना सुनाएर  तपाईको यौन शक्तिको बिषयमा प्रश्न गर्न चाहेका होइनौ । हाम्रो उद्देश्य भनेको ति मानिसहरुलाई सहयोग गर्नुहो जो आफ्नो पार्टनरलाई पुर्ण रुपले सन्तुष्ट  गर्न  नसकेर निरास भएका छन् । यँहा हामी  यौन शक्तिलाई कम गर्ने कारकहरु र त्यसलाई हटाउनको लागि खान९पिनका केहि यस्ता चिजहरुको बारेमा कुरा गर्न गइरहेका छौ जसको कारण यौन शक्ति बढाउन सकिन्छ ।
srmati

 पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारकस्

जाँड रक्सी र सुर्तिजन्य बस्तुको  प्रभावस् जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको  अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

डिप्रेशनस् धेरै तनाबले हार्मोनमा  परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।

बिरामी  डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।

खान पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ

सेतो मुसली
यूनानी चिकित्साका अनुसार सेतो मुसलीको प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ ।

अदुवा
यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई  खान९पिनमा अवश्य प्रयोग गर्नुहोस ।

खजूर
बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।

लसुन
काचो लसुनको २९३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।

ताजा फल
यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here