अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

0
362

काठमाडौँ,

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ।

उहाँले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गर्नुभयो ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here