क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना

0
278

एजेन्सी ।

क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना गरिएको छ ।

त्यस अवरसमा क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड दिए ।

उनले क्यानडाको सामाजिक एवम् आर्थिक विकासमा हिन्दू क्यानडालीले गरेको योगदान र क्यानडाली समाजमा उनीहरूले गरेको सेवालाई क्यानडा सरकारले मान्यता दिनुपर्ने बताए ।

भारत सेवाश्रम सङ्घ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको संसद्मा भदौ ३१ देखि असोज २ गते सम्म गीता महोत्सव आयोजना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here