लेटाङ्गमा १० दिने म्यादी प्रहरी तालिम उद्घाटन

0
251

पथरीशनिश्चरे,

मंसिर -४ गते हुने निर्वाचनको सुरक्षाका लागि खटाइने म्यादी प्रहरीहरूको १० दिने तालिम सुरु भएको छ।

आज पूर्वोत्तर मोरङ्गको लेटाङ्ग स्थित ईलाका प्रहरी कार्यालयमा तालिम संचालन हुने भएको हो ।

इप्रका लेटाङ्गका कार्यालय प्रमुख प्रहरी निरिक्षक विकास थपलियाले एक कार्यक्रमका विच तालिम उद्घाटन गर्नु भएको थियो।

सम्पुर्ण प्रशिक्षार्थीहरुलाई तालिममा सिकाईएका ज्ञान सीपलाई सही रुपमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा खटिई उच्च मनोबलका साथ काम गर्न तथा सम्पुर्ण म्यादी प्रहरी प्रशिक्षार्थीहरुलाई तालिम सफलतापुर्वक सम्पन्न गर्न समेत निर्देशन दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here