पथरीमा प्रहरी दिवसको अवसरमा बृक्षारोपण

0
268

पथरी शनिश्चरे,

‘६७ औ प्रहरी दिवस’को अवसरमा ईलाका प्रहरी कार्यालय पथरी, मोरङले बृक्षारोपण कार्यक्रम गरेको छ ।

आइतबार इप्रका पथरीको कार्यालय परिसरमा र शान्ति सामुदायिक वन परिसरमा बृक्षारोपण कार्यक्रम गरिएको हो ।

ईलाका प्रहरी कार्यालय पथरी, मोरङका प्रमुख प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमको प्रमुख आतिथ्यमा बृक्षारोपण कार्यक्रममा प्रहरी अधिकृत सहित प्रहरी तथा अन्य प्रहरी कर्मचारीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here