भ्यू टावरको उचाइसँगै उठेको स्थानीयको जीवन

0
366

टीकाराम उप्रेती
झाप, पर्यटकीय तथाव्यवसायिकप्रयोजनकालागिसबैभन्दानेपालमा नै पहिलो अग्लो दमकभ्यू टावरकङ्क्रिटले निर्माण गरिने१८ तलाको कामसम्पन्नभएको छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्र्तगतदमकनपा ३ स्थित दापगाछीमा अन्तराष्ट्रिय स्तरकोकरिव १०० मिटर भन्दाअग्लो २५ तल्लाको भ्यू टावर निर्माणको कामअन्तिम चरणमा पुगेको हो । पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिर सडक खण्डबाट करिव २ किलोमिटर भ्यू टावर निर्माण गरिएकोे छ । कुल ५ बिगाहाक्षेत्रफलमाबनेको दमकभ्यू टावर अन्तरािष्ट्रय स्तरको हुने जनाइएको छ । टावरको १८तल्लासम्मपक्की संरचनाबन्ने छ ।जसको काम सम्पन्नभएको छ । यसमाथिथप ७तल्लाको स्टिलको संरचनाबन्ने छ ।
भ्यू टावर निर्माणको तथा रेखदेखको जिम्मापाएको सघन सहरी तथाभवननिर्माणआयोजनाकाइञ्जिनियर भुपेन्द्र यादवकाअनुसार भ्यू टावर निर्माणको काम सँगै आन्तरिक एसी, बक्ती, केवुल, सिललिङ, वेयरिङको काम समेत एकै साथभइरहेको छ । ईन्जिनियर यादवकाअनुसार भ्यू टावरको डिपिआर अनुसार मुख्यभवनमा अण्डर ग्राउण्ड पार्किङ सहितबिभिन्नआधुनिक सभ्यता सुहाउदो आर्कर्षक साजसज्जाका साथको व्यवसाय सञ्चालनगरिने छ ।यहाँआउने सर्वसाधारणका लागि २ सय ४० वटा सवारी क्षमता सहितको पार्किङ स्थलरहेको छ जसमध्ये ४० वटा चार पाग्रे र बाँकी २ सयमामोटरसाईल पार्किङ गर्न सकिने छ ।
टावरमाजसमापहिलो तलादेखि चौथो तलासम्मबिभिन्नखुद्राबिक्रीकाभब्यपसल रहने छन् । त्यस्तै पाँचौ तलामाआधुनिकअन्तराष्ट्रिय स्तरको सेमिनर हल रहने छ । छैटौँ देखि आठौँ तलासम्म वैँक बिक्तीय सस्थाकाकार्यालय तथा ठुला थोक ब्यवसायको प्रयोजन रहने छ । यसरी नै टावरको नौँतला देखि ११ औँ तलासम्म आर्ट ग्यालरी एक्जिभिसनहललगायतको प्रयोजना रहने छ । १२औँ देखि १५ औँ तलासम्महोटल, रेष्टुरेन्ट, एण्ड वार सञ्चालनगरिने छ । १६औँ र १७आँै तलालाई भ्यू टेकको रुपमा ९दृश्य अवलोकन गर्ने रुपमाबिकास गरिने जनाइएको छ ।

यस वाहेकबिभिन्नप्रकारका सपिङ कम्पलेक्स, रेष्टुरेण्ड, भिआईपीकार्यालय लगायतहुने छन् । दमकभ्यू टावर मात्र १० कट्ठा क्षेत्रफलभरीमा बनेकोे छ भने बाँकी क्षेत्रमाअन्य संरचनानिर्माण गरिदैछ ।
यावदकाअनुसार भ्यू टावर बाहेक यहाँबालउद्यान सर्वसाधारणका लागि घुम्न आकर्षक बगैँचा सहितको पार्क निर्माण गरिदैछ ।यहाँमानिसले सबै तनाव बिर्सिएर केही सयम आनन्दलिनसक्ने परिकल्पनागरिएको छ । यो कम्पाउण्ड भित्रएउटा पानीको फोहोरा सहितको पानीपोखरी निर्माण गरिने छ । पोखरीको किनारमा वरीपरि आगन्तुककालागी बस्ने बिश्राम स्थलप्रतिक्षालय समेत निर्माण हुने छन् ।
भ्यू टावर निर्माणमा ठुलो भोल्टेजको बिद्युतआवश्यक पर्ने भएकाले ११ केभीक्षमताभएको ट्रान्सफर्मर जडान हुँने दमक स्थित बिद्युतप्राधिकरणले जनाएको छ । तत्कालकालागिखानेपानीबोरिङ गरेर नै प्रयोग गरिएको निर्माण यूनिटले जनाएको छ । खानेपानीको पाईप पुर्याउन समेत आवश्यकतयारी हुँदै गरेको व्यवस्थापकीयपक्षले जनाएको छ ।
नेपाल सरकारको तर्फबाट पहिलो अग्लो टावर निर्माण भएपछि स्थानीयबासिन्दाउत्साहितभएका छन् । भूटावरको १८ औँ तलानिर्माण भइसक्दा सञ्चालनआउनु अघि नै यस क्षेत्रमाबिभिन्न स्थानमाबाट आउने पर्यटकको घुइचो लाग्नथालेको छ । स्थानीयलाई उत्साहित समेत बनाएको छ । दमक भ्युटावर नजिकै घर भएकी सकुन्तला दवाडीलाई अब आफ्नो ठाउँ पनि परिवर्तन हुने भयो भन्नेमाआशावादी हुनुहुन्छ । श्रीमानबिदेशमाकामाउनजानुभएको ३० औँ बर्षभयो वेपत्ताहुनुभएको छ ।
घरभएको स्थानमा डेढकठ्ठामात्र जमिन छ । के गरेर खाने भन्ने सधै चिन्तालाग्थ्योृ तर अब घर अगाडी २५ तल्लाको टावर निर्माण भएपछि सानो तिनो होटल वापसल नै गरेर पनिखान सकिने उहाँले बताउनुभयो । उहाँ जस्तै यो क्षेत्रकाबासिन्दालाई यो बिकासले गाउँको मुहार फेरिने भएपछि उत्साहितबनाएको छ । पहिलाखेतीपाति गरेर जिविकानिर्वाह गर्दै आएकाथियौँ तर अहिले घरमापसलचल्नथालेको स्थानीयको भनाई छ ।
भ्यू टावर निर्माणका लागि काठमाडौको जेटसीजीआइजीसी आशिषओम साईराम जेभीले १ अर्व ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैँयामानिर्माणको सम्झौताभएको थियो ।
पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्वमाभएको सरकारले निर्माण गरेको दमकभ्यू टावरको उचाइसँगै यो क्षेत्रको बिकास परिचयको उचाइ समेत बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here