शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

0
306

झापा, सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शताब्दी पुरुष जोशीको निधनको शोकमा कात्तिक १ मा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनु भयो ।प्रवक्ता पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सार्वजनिक रुपमा जानकारी गराउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here