पिट्सवर्ग च्यालेन्ज कपको उपाधिका लागि लेटाङ्ग र वेलवारी एफसी भिड्ने

0
331

पथरीशनिश्चरे ।

वेलवारी एफसी पिट्सबर्ग च्यालेन्ज कपको फाइलनमा प्रवेश गरेसंगै उपाधिका लागि लेटाङ्ग एफसीसंग भिड्ने भएको छ ।

म‍ोरङ्गक‍ो पथरी शनिश्चरे रङ्गशालामा जारी खेलमा टेन नवोदय एफसीलाई पराजित गर्दै बेलबारी एफसी फाइनलमा प्रवेश गरेको हो । वेलवारीको जितका लागि जर्सी नम्बर १४ का सुरज राईले गरेको गोल नै निर्णायक बन्यो ।

खेलमा वेलवारीका सुरज राई म्यान अफ दि म्याच घोषित भए। उपाधिका लागि लेटाङ्ग एफसी र वेलवारी एफसी बीच शुक्रबार खेल हुने आयोजकले जनाएको छ। गत कार्तिक ११ गतेबाट खेल शुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here