मेयर हर्क साम्पाङ काे केपी ओलीलाई जवाफ, हाउडेले चुनाैती नदिंदा राम्राे

0
277

काठमाडौं ,

धरान उपमहनगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई हाउडे संज्ञा दिदै धेरै चुनौती नदिन जवाफ फर्काएका छन् ।

चुनावी अभियानका क्रममा धरान पुगेका ओलीले एमालेले कोशीको पानी धरान ल्याउने बताएको भिडियोको स्क्रिनसट शेयर गर्दै मेयर साम्पाङले यस्तो चुनौती दिएका हुन् ।

‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ ! म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिंदा हुन्छ हाउडेले !’ साम्पाङले आफ्नो फेसबुकमा लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here