नेपालमा चीनको प्रभाव कम गर्नु अमेरिकाको ‘प्राथमिकता’

0
119

नेपाल र अमेरिकाबीचको सम्बन्धको विश्लेषण गर्दा परराष्ट्र मामिलाका कैयौँ विश्लेषकहरूले चीनको चर्चा गर्न कहिल्यै छुटाउँदैनन्।

उनीहरूका भनाइमा दुई शक्तिशाली मुलुक चीन र भारतबाट घेरिएको अनि चीनको संवेदनशील तिब्बत पठारसँग सिमाना कायम भएकाले नेपालको भूराजनीतिक महत्त्व छ।

चीन र अमेरिकाबीच हालैका वर्षहरूमा प्रतिस्पर्धा बढिरहँदा त्यसको बाछिटा नेपालसम्म पनि आइपुगेका टिप्पणी हुने गरेका छन्।

यस्तोमा हालैका महिनाहरूमा अमेरिकातर्फबाट एकपछि अर्को उच्चस्तरीय भ्रमणहरू नेपालमा भइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here