“खुसिल्याके एलै” नामको हाेली गीत सार्वाजानिक

0
210

कानेपाेखरी,

थारु चलचित्र तथा सांस्कृतिक संघकाे प्रस्तुतिमा निर्देशक जनक चाैधरीकाे हाेली गीत खुसिल्याके एलै हाेली नामकाे गीत सार्वाजानिक भएकाे हाे ।

उक्त गीत हाेलीकाे अवसर पारेर थारु जातिहरुकाे पर्वमा माया, सद्भाव, प्रेम, थारु भाषाकाे हाेलीकाे फाेकरा आदि विषय शब्दहरु समेटिएर बनेकाे गीत TFCA Nepal युटुव च्यानलबाट फागुन ४ गते झुम्काकाे 3D सिनेमा हलबाट सार्वजनिक भएको हो।

नजिकींदै गरेको हाेली पर्वलाई मध्यनजर गर्दै दर्शक तथा स्रोतामाझ प्रस्तुत गीतले होलीमा निकै माहाेल तताउने जानकारी गीतकाे निर्देशक जनक चाैधरीले जानकारी दिएका छन् ।

गीतमा अन्जली चाैधरीकाे शब्द संगीत रहेकाे छ भने देव कुमार विश्वास र अन्जली चाैधरीकाे सुमधुर स्वर रहेको छ भने थारु महानायक प्रशुराम चाैधरी , जानकी चाैधरी, विनाेद पन्नालाल, ललिता चाैधरी लगायतकाे बेजाेड अभियान गरेका छन् ।

गीतकाे छायाङ्गकन रवीन चाैधरीकाे रहेकाे छ ।काेरियाेग्राफी भने आशिष चाैधरीकाे रहेकाे छ भने गीतकाे एरेन्ज सुरज श्रेष्टले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here