पोखरीमा डुबेर बालकको मृत्यु

0
405

मोरङ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–५ स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

हिजो दिउसो पथरी शनिश्चरे–५ का अनिश आचार्यको अढाई बर्षीय छोरा आईस आचार्य खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबीरहेको अवस्थामा उनको बुबाले फेला पारी उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगेकोमा उपचार हुन नसकि थप उपचारको लागि एड्भान्स अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here