अवैध सामान बरामद

0
152

मोरङ ।

मोरङको बिराटनगर महानगरपालिकाका बिभिन्न स्थानहरुबाट भन्सार छलेर नेपाल भित्राउदै गरेको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।

सिमावर्ती क्षेत्रहरुमा परिचालित प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारको कुर्था सुरुवाल, साडी, र मोटर्स पार्स, ग्याँसको पाईप, किटको कराई लगायतका सामानहरु बरामद गरेको हो ।

बरामद गरिएका करिव दुई लाख पााँच हजार बराबरको सामान आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here