जोशीलाई माता पिता स्मृति सम्मान प्रदान

0
221

दमक ।

ज्येष्ठ नागरिक संघ झापा मातहत रहने गरी विश्वप्रसाद अधिकारीले स्थापना गरेको माता पिता स्मृति अक्षयकोषबाट गायक एलपी जोशीलाई प्रतिभा सम्मान प्रदान गरिएको छ ।

अधिकारीले आफना माता पिता स्वर्गीय टंकप्रसाद-शिबमाया अधिकारीको स्मृतिमा स्थापना गरेको ज्येष्ठ माता पिता स्मृति सम्ंमान कोषबाट दमक१ निवासी लोक गायक जोशीलाई नगदसहित सम्मान पत्रबाट सम्मान गरिएको हो ।

ज्येष्ठ नागरिक संघ झापा जिल्ला अन्तर्गतको दमक नगर समितिले आयोजना गरेको मानसंमान कार्यक्रममा संघका नगर अध्यक्ष इशवरी प्रसाद तिमल्सिना र अक्षयकोष दाता बिश्वप्रसाद अधिकारीले संयुक्त रुपमा ८६ बर्षिय लोकगायक जोशीलाई सम्मान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here