लागूऔषध दुर्व्यसनी विरुद्ध कार्यक्रम

0
136

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ को सरस्वती आधारभुत बिद्यालय शिरिषे डाँडामा “लागू औषध दुर्व्यसनी विरूद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

आज सोमवार समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुसार पथरी जेसिजको आयोजनामा एकदिने कार्यक्रम भएको हो।

ईलाका प्रहरी कार्यालय पथरी मोरङका प्रहरी सहायक निरीक्षक किशोर भट्टाराईको संयोजकत्वमा भएको कार्यक्रममा पथरी जेसिजका अध्यक्ष सुवर्ण खत्री,पथरी शनिश्चरे वडा नं. ४ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, वडा सदस्य क्रमशः कल्पना श्रेष्ठ,मिना कुमारी विश्वकर्मा, उपेन्द्र बहादुर कार्की , सरस्वती आ.वि.का प्रध्यानाध्यापक राम प्रसाद न्यौपाने , भद्रभलादमी, बुद्धीजिवी, स्थानिय , विधार्थीहरू लगायत ९० बढीको सहभागिता रहेको ईप्रका पथरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here