निश्पक्ष मतगणना हुनु पर्ने जनमत पार्टीको माग , उपेन्द्र समुहको दादागिरी मतगणना स्थलमा जारी

0
98

बारा ।

बारा २ मा मतगणना जारी रहेको छ । तर जसरी सत्ता पक्षले र प्रहरी प्रशासनले जसपा का अध्यक्ष उपेन्द्र यादव लाई सहयोग गरि रहेको छ ।

यसले एउटा् तानाशाहको जन्म भएको महसुस भएको छ । जनमत पार्टीका अध्यक्ष एव माननियलाई मतदान भईरहेको स्थानम प्रवेश गर्न न दिनु र प्रहरीक्प घेराबन्दी मा राख्नु भनेको बुथ कब्जा भएको पक्का हो प्रमाणिात भएको माननीय सिके राउत आरोप सिद्ध हुन थालेको छ ।

मतगणना स्थलमा पनि मतपेटिकाको सिल तोडफोड भएको अवस्थामा फेला पारेको छ। मतगणना गरि रहेका कर्मचारी माथी जसपा नेताहरुले निरन्तर दबावमा काम गराएको देख्न सकिन्छ । मतगणना स्थल बाट लाईभ प्रसारण माङ गर्दै आएका जनमत पार्टीका अध्यक्ष सिकेको कुरामा प्रशासनले कुनै ध्यानाकर्षण भएको छैन ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेना सङ न्याय पुर्ण मतगणना गराउन माङ गरेका छ्न । जुन मतपेटिका सिल नलागेको फेला परेमा त्यसलाई रद्द गर्न समेत माङ गरेका छ्न । उपेन्द्र यादव समुहले विभिन्न बुथ कब्जा गरेको हुने अनुमान राउतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here