कांग्रेस झापामा सल्लाहकार मनोनयन

0
68

विर्तामोड।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सल्लाहकार मनोनयन गर्नुभएको छ ।

नेपाली कांग्रेसको विधान २०१७ (संसोधनसहित) बमोजिम सभापति थेवेले सल्लाहकार सदस्य मनोनयन गर्नुभएको हो । यसरी मनोनित हुनेहरुमा विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौला, केशवकुमार बुढाथोकी, सरिता प्रसाई, महेन्द्राकुमारी लिम्बू, सुशिला ढकाल आचार्य, गोमाकुमारी भट्टराई, उद्वव थापा, नरेन्द्रविक्रम नेम्बाङ, गोपालकुमार बस्नेत, सुधिरकुमार शिवाकोटी, दिलिपकुमार राई, डिल्लीप्रसाद सिटौला, पूर्णानन्द शर्मा रहनुभएको जिल्ला सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

यसैगरी कृष्णप्रसाद मिश्र, केदारमणि ढकाल, विश्वदीप लिङदेन, ओमप्रकाश सरावगी, गोपाल तामाङ, भुमिप्रसाद राजवंशी, मोहन महर्जन, लख्खीकुमारी गणेश, देवीप्रसाद राजवंशी, भक्तिप्रसाद सिटौला, खगेश्वर उप्रेती, प्रेम सम्बाहाम्फे, ताराविर कटुवाल, टिकाप्रसाद प्रसाई, भगिरथकुमार पोद्धार, दयानन्द गोश्वामी, राजेन्द्रप्रसाद भण्डारी, विमल आचार्य, राजकुमार बराइली, रञ्जिता कार्की, मिरा खड्का, किरण भट्टराई, उत्तम चौलागाई, रेगिना भट्टराई प्रसाई, चन्द्रकुमारी भट्टराई, फुलवती राजवंशी, हुकुमसिंह राई, भूमिराज राई, प्रकाश कार्की, शोभा श्रेष्ठ नेम्बाङ सल्लाहकारमा मनोनित हुनुभएको जिल्ला सचिव नवीन विमलीले जानकारी दिनुभयो ।

यसैगरी सुरेश सुब्बा, केदार समशेर गिरी, खगेन्द्रपाण्डव अधिकारी, अनिलकृष्ण प्रसाई, सन्तोषकुमार मेनेङबो, लोकराज ढकाल, राजेन्द्रप्रसाद घिमिरे, छत्रबहादुर गिरी, अशोककुमार पोखरेल, राजनबहादुर ढुङ्गाना, यज्ञप्रताप अधिकारी, लिलक सिटौला, विरबहादुर प्रसाई, तिलकप्रसाद गिरी, राम गिरी(यज्ञराज), सुरजकुमार खत्री, सुरेश बास्के, तेजप्रसाद चौलागाई, दिलबहादुर बुढाथोकी, ज्ञानेन्द्रबहादुर न्यौपाने, टेकबहादुर खजुम, हरिकुमार सुवेदी, टेकबहादुर लिम्बू (भरत), पदमबहादुर पौडेल, सरद शिवाकोटी, उमानाथ दाहाल र नेत्र खरेल सल्लाहकारमा मनोनित हुनुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो । यसैगरी विर्तामोड–१ का विशाल बस्नेत क्षेत्रीय प्रतिनिधिमा मनोनित हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here