चिनियाँ कूटनीतिज्ञलाई क्यानडाले देश निकाला गरे

0
89

एजेन्सी ।

चिनियाँ कुटनीतिज्ञले क्यानेडियन साँसदलाई धम्की दिएपछि उनलाई क्यानडाले देश निकाला गरेको छ ।

क्यानडाले  चिनियाँ कूटनीतिज्ञ झाओ वेईलाई निष्कासन गरेको छ जो कथित रूपमा क्यानाडाली सांसदलाई धम्की दिने योजनामा संलग्न थिए ।

चीनले मानवअधिकार उल्लंघनको आरोप लगाए पछि हङकङमा सांसद माइकल चोङ र उनका आफन्तहरूलाई निशाना बनाउन खोजेको आरोप चीनमाथि लागेको छ ।

ओटावामा रहेको चिनियाँ दूतावासले आफ्ना कुटनीतिज्ञलाई निष्कासन गरेको कार्यलाई निन्दा गर्दै “चीन दृढतापूर्वक प्रतिकार्य उपायहरू लिने” भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here