उभौली पर्वको अवसरमा किरात राई यायोक्खा अर्जुनधारा नगर कार्यसमितिले आयोजना गरेको साकेला सिली महोत्सव–२०८०



१, २ र ३ः साकेला सिली प्रस्तुत गर्दै सांस्कृतिक टोलीहरु ।

४ः कार्यक्रमका सहभागीहरु ।

५ः कार्यक्रममा सहभागी हुन आएका अतिथिहरुलाई स्वागत गरिँदै ।

६ः कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि किराया झापाका वरिष्ठ उपाध्यक्ष केवलराम राई ।

७ः किरात मौलिक गरगहना र भेषभुषा बिक्रीका लागि राखिएका स्टल ।



८, ९ र १०ः कार्यक्रममा सहभागी हुन आएका सहभागीहरु ।
फोटो फिचरः शब्द/तस्वीरः अमित खम्बू





























