मेचीनगरलाई लागु औषध प्रयोग मुक्त नगरपालिका बनाउने

0
40

सुजन प्रधान

मेचीनगर : दुब्र्यसन बिरुद्धको अभियान सञ्चालन गरिरहेको गैरसरकारी संस्था नार्काेनन् नेपालका प्रमुख बसन्तराज कुँवरले ‘रक्सी मानिसहरुको उपचारमा लठ्याउनका लागि प्रयोग गर्नका लागि ८ हजार बर्ष अघि बनाइएको औषधी र हाम्रो समाजले रक्सीको गलत प्रयोगगरेपछि रक्सीकै कारण दुब्र्यसनीको लत शुरु हुने दाबि गर्नुभएको ५। बिरामीको अर्प े उहाँको धारणा ५। रक्सी मानिसलाईमुर्खबनाउनेदिने गरेको उहाँको भनाईछ।

झापाको मे चीनगर नगरपालिकालाई निकट भविष्यमा लागुऔषध प्रयोग मुक्त नगरपालिका बनाउने उद्घेश्यकासाथ शनिबार आयोजना गरिएकार ।।।्र म्भिक प्रशिक्षण कार्यक्रम’को प्रमुख प्रशिक्षककारुपमा बोल्दैं कँुवरले घरमा आउने पाहुनाको स्वागतमा मदिराजन्य पदाथ र्र अथा सी दिने चलन, बिहेमा आउने पाहुनालाई ‘ड्रिंग’ खाउ भन्दै रक्सी खान प्रेरित गर्ने चलनको अन्त्य गर्दै सत्कारको व्यवहार मा परिवर्तन ल्याउनुपर्ने र त्यसो गर्नसकिएन उदाहरणे घर दुव्र्यसनले जलाउने दाबी गर्नुभयो। सत्कारको शैली परिवर्तनगरे मात्रै पनि दुब्र्यसनीमा कमि आउने उहाँको तर्क छ।

लागुपदार्थको दुब्र्यसनी भएपछि चोरी, डकैती, हत्या जस्ता अपराधिक क्रियाकलाप मात्र नभएर साना मध्यमवर्गाीयदेखि विश्वमा ठुारलुजमा घर समेतसकिएको उदारहण उहाँले प्रस्तुत गर्नुभयो । ‘लागूऔषधी नभईबाच्नै नसक्ने भए पछि पैसाका लागि मानिस जे पनि गर्छन, नार्काेनन् नेपालका प्रमुख कुँवरले भन्न ुभयो। लागूऔषध दुब्र्यसनीको बिरुद्धको अभियानमा लाग्नु भएका पूर्व प्रहरी नायव महानिरीक्षक कुँवरले २० प्रतिशत घटना मात्र ै प्रहरीले रोक्न सक्ने बाकी ८० प्रतिशत घटनाको समाधानसर्बसाधारणले गर्नुपर्ने उहाँको तर्कछ।

लागुऔषध दुव्र्यसनि राष्ट्रको ठुलो समस् या भएको र त्यसको अन्त्य पूर्वी किनारबाटै मेचीनगर नगरपालिका र नार्का े नन् नेपालकोसंस्थाकोसंयुक्त पहलमा गर्ने मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले स्पष्ट पार्नुभयो । ुऔषध दुव्र्यसनीमा फस्नु राज्यको जनशक्ती खेर सरह भएकाले दक्ष जनशक्तिको उचित व्यस्थापन गर्नु पर्नेमा उहाले जोडदिनुभयो।

झापा खुला सिमाका कारण प्रहरी प्रशासन लाईसमेत छलेर लागुऔषध सहजै रुपमा भित्रने गरेको ५। यसमा बालबालिकालाईसमेतप्रयोगगरीएको पाईन्छ। सम्बन्धित निकाय र स्थानिय तहहरुले यो समस्यालाईदिर्घकालिन रुपमा समाधान गर्ननसकिरहेको अवस्थामा मेचीनगर नगरपालिकाले सत्रिाmयतादे े हो ।

तर, नगरपालिकाको एक्लो प्रयासले मात्र यो सम्भव नहुँने कुँवरको भनाईछ। जनप्रतिनिधि, कर्मचारी, बिषयगत समिति, नगरभित्र रहेकासवै शैक्षिकसंस्थाहरु, स्थानीय प्रशासन, आमा समूह, सामाजिक स ंघ संस्थाका प्रतिनिधिले लागुऔषधको अन्त्यकालागि एकठाउँमा मुठ्ठी कस्ने हो उदाहरणे सम्भव रहेको उहाँको भनाई छ। नखाएका र्खहालरु नदिने, खाएकाहरुलाईचिन्ने, चिनेकाहरुलाईउपचार गर्ने, उपचारबाटफेरि खान नदिने, सम्मानित जीवन यापनका लागि व्यवस्थापन गनारुीुक गर्न सके कोे समस् या हल हुने उहाँको तर्क छ।

उहाँले कार्यक्रममा एउटा पालिकाको कल्पना गरेर जनप्रतिनिधिदेखि आमा समूह, कर्मचारी, बिषयगत समिति, नगरभित्र रहेका सवै शैस क्षिक थाहरु, स्थानीय प्रशासन, आमा समूह, सामाजिक संघ संस्थाका प्रतिनिधिलाई एकठाउँमा उभ्याएर सवै मिले लागुऔषधको नियन्त्रवुह े उदाहरण प्रस्तुत गर्नुभयो। के सारपसारमात्र नभएर सेवनकर्ताकै संख्या बढ्ेको भन्दैं चिन्ता व्यक्त गर्नुभयो।

नेपालको भारतीय बजारमा सहजरुपमा पाईने भएकाले आज सामान्यदेखि उच्च घरानका सदस्यहरु समे तयसमा लागि परेको उहाँको भनाई छ। यसकारण पनि यस्ता अभियानले निरन्तरता पाउनुपर्ने उहाँले बताउनुभयो। उपप्रमुख मीना पोखरेल उप्रेतीले स्वागत गर्नुभएको कार्यक्रमकोसञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस् तीले र्र भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here