‘सौर्य एयरलाइन्सको टिकट ‘आईएमई पे’मार्फत काट्दा चन्द्रागिरि केबलकार फ्रि

0
43

झापा ।

सौर्य एयरलाइन्सले सेवाग्रहीलाई लक्षित गरेर विभिन्न अफरहरु ल्याएको

आईएमई पेमार्फत सौर्य एयरलाइन्सको जहाजको टिकट काट्ने यात्रीले चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने भएको हो


सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले करिब सय रुपैयाँ पर्ने चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने सम्झौता आईएमई ग्रुपसँग भएको जानकारी दिए


सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने यात्रीमध्ये जतिले आईएमई पेमार्फत टिकट काट्छन्, सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क पाउने  अध्यक्ष पोख्रेलले बताए


झापााको भद्रपुर, विराटनगर, पोखरा लगायतका स्थानबाट सौर्यको जहाज चढेर काठमाडौं पुगेकायात्रीले आईएमई पेमार्फत टिकट काटेमा सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने अध्यक्ष पोखरेलले जानकारी दिए

काठमाडौंबाट अन्य रुटमा यात्रा गर्ने यात्रीले पनिआईएमई पेमार्फत टिकट काटेको भए उनीहरूलाई पनि चन्द्रागिरिको टिकट निःशुल्क उपलब्ध गराइने पोखरेलले बताए झापा भद्रपुर निवासी व्यवसायी पोख्रेल सामाजिक काममा सक्रिय रहेका छन्  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here