अमेरिकी राजदूतले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालको खुलेरै तारिफ गरे : विश्वकै लागि अमूल्य व्यक्ति

0
47

नयाँदिल्ली ।

भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेटीले भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललाई अन्तर्राष्ट्रिय ट्रेजर बताएका छन् ।

दिल्लीमा आयोजित एक कार्यक्रमका क्रममा राजदूत गार्सेटीले राष्ट्रिय सुरक्षा सलाहकार (एनएसए) डोभालको जमेरै तारिफ गरेका हुन् । भारतमा अमेरिकाका लागि राजदूत गार्सेटीले एनएसए डोभाल एक अन्तर्राष्ट्रिय ट्रेजर भएकाो बताए ।

एरिकले उत्तराखण्डको एक गाउँबाट उदाएका डोभाल केवल एक भारतका लागि मात्रै अनमोल नभएकाो बल्कि एक अन्तरराष्ट्रिय निधि बनेको टिप्पणी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here