चीनमा लाइसेन्स बिना काँक्रो खुवाएको भन्दै एक रेस्टुरेन्टलाई ५८ हजार जरिवाना

0
62

संघाई।

चीनको संघाईमा रहेको एक रेष्टुरेन्टलाई अनुमती विना काक्रो खुवाएको अभियोग लगाउदै ठूलो रकम जरिवाना गरिएको समाचार बाहिरिएको छ ।

सांघाईमा एक रेस्टुरेन्ट मालिकलाई यो महिना लाइसेन्स बिना टुक्रा काक्रा खुवाएमा ५ हजार युआन (लगभग ५८०००) जरिवाना गरिएको छ, ब्लूमबर्गको एक रिपोर्ट गरिएको हो ।

यस कार्यले चीनको सामाजिक सञ्जाल प्लेटफर्महरूमा आक्रोश पोखिएको छ । रिपोर्टका अनुसार, चीनमा ऋणी स्थानीय सरकारहरूले कोभिड–१९ महामारी पछि राजस्व उत्पन्न गर्न बासिन्दा र व्यवसायहरूमा विवादास्पद जरिवाना लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here