सस्तो लोकप्रियताको लागि भारतलाई गाली गरेर सिमाको समस्या समाधान हुदैन

0
194

काठमाण्डौं ।

फैसन डिजाइनर बनेर देश चल्दैन अहिले काठमाडौं महानगरपालिका मेयर वालेन शाह फैसन डिजाइनमा बढी ब्यस्त रहेका जनता समाजवादी पार्टीका नेता , सासद प्रदिप यादवले बताएका छ्न ।

कुनै पनि कुराको यथार्थ नबुझेर प्रतिबन्ध लगाउने , अदालतले गरेको कुरा निर्णय मान्दैन भन्ने यो मेयर वालेन बुद्दिहिनताको प्रमाण हो बताएका छ्न । नेपालको कानुन नमान्ने संविधान नमान्ने अनि त्येही कानुन अनुसार आफू चाहिँ मेयर बन्ने । सन्चारकर्मी सङ कुरा गर्ने क्रममा सासद प्रदिप यादवले यस्तो बताएका हुन ।

वालेन साहले सस्तो लोकप्रियताले र आफ्नो कानुन अनुसार देश , समाज चल्न सक्दैन न्यायको लागि अदालत छ । अदालत को कुरा सब्रोपरी हुब्छ । मेयर वालेन साह ले नक्सा राख्दै म सिमाको समस्या समाधान हुदैन । सिमा समाधानको काम नेपाल सरकारको हो ।

दुबै देस मिलेर सिमा समाधान गर्ने हो वालेनले हैन । सस्तो लोकप्रियता ले निकाय चल्दैन । उपमहानगरपालिकाको को कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्नु भनेको फैसन डिजाइनरको काम हो । अदालतको या देशको मन्न्दैन भनेर हुदैन हिम्मत छ भने कानुन नमानेर देखाउने अनु कानुनले आफ्नो काम गर्छ ।

मात्र सस्तो लोकप्रियताको लागि भारत लाई गाली गर्ने । भारतीय गित दिन भरी सुन्ने अनि सन्सोधन गरेको मुभी चल्न नदिने कुनै पनि कुरा मनोरञ्जन सङ देशको राजनीति सङ खेलवाड गर्नु हुदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here