रुसी राष्ट्रपति पुटिनले मोदीलाई ‘महान साथी’ भने, ‘मेक इन इन्डिया’ को प्रशंसा गरे

0
115

एजेन्सी ।

रुसको राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर प्रशंसा गरेका छन् ।

उनले भने कि प्रधानमन्त्री मोदी महान साथी हो, उनले संचालनमा ल्याएका कार्यक्रमहरु जनमुखि एवं प्रगतिशिल भारतको लागि नौलो सोच भएको हुँदा मेरो असल साथ मोदी नै रहेको बताएका हुन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री मोदीलाई ‘रुसको महान् मित्र’ भने ।

“भारतमा हाम्रा साथीहरू र रुसका महान् मित्र प्रधानमन्त्री मोदीले केही वर्ष पहिले एउटा अवधारणा प्रस्तुत गरेका थिए – ’मेक इन इन्डिया’,“ पुटिनले भने । “र यसले भारतीय अर्थतन्त्रमा धेरै स्पष्ट प्रभाव पारेको छ,“ पुटिनले थपे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here