जिल्ला प्रहरी कार्यालय मोरङद्वारा लैंगिक हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम

0
58

पथरी शनिश्चरे,

जिल्ला प्रहरी कार्यालय मोरङद्वारा लैंगिक हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार मोरङको विराटनगर महानगरपालिका वडा नं.१६ मा रहेको CAN को अफिसको हलमा समुदाय-प्रहरीको साझेदारी अबधारणा अनुसार उक्त कार्यक्रम सम्पन्न भएको हो।

ईलाका प्रहरी कार्यालय रानी, सामुदायिक प्रहरी सेवा केन्द्र रानीको समन्वय र सहकार्यमा सामुदायिक प्रहरी सेवा केन्द्र रानीका अध्यक्ष किशोर सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानियवासी, जनप्रतिनिधि, सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरु समेत ५ दर्जन जनाको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here