उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

0
45

उदयपुर।

उदयपुरको त्रियुगा नगरपालिका–४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिकाको सडक लाइन बत्तिमामा कार्यरत ४० वर्षीय युवराज राईलाई काम गर्ने क्रममा करेन्ट लागेर तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर लैजाँदै गर्दा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here