पथरीमा बग्गी दुर्घटना एकको अवस्था गम्भिर

0
50

पथरी ।

मोरङको पथरी शनिश्चरे २ स्थित बोक्रे चोकमा बग्गी दुर्घटना भएको छ ।

सेल्फि रोडमा सञ्चालनमा रहेको बग्गी जंगल घुम्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा परी ४ जना घाईते भएका छन् । एकजनाको भने अवस्था गम्भिर रहेको बताइएको छ ।

गम्भिर घाईते एक जनालाई मंगलबारे अस्पतालले अन्यत्र रेफर गरेको छ भने अन्यको उपचार जारी प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here