दिवाखाजा सुविधा काटियो

0
66

चारआली । 

सामुदायिक विद्यालयमा दिँदै आएको प्रति विद्यार्थी रु १५ बराबरको दिवा खाजा काटिएको छ ।

सरकारले चालू आर्थिक वर्ष २०८०–८१ देखि कक्षा ६ को दिवा खाजाको रकम काटेको हो । यसबर्ष देखि कक्षा ७ सम्म दिनुपर्ने दिवा खाजाको सुबिधा सरकारले काटिदिएको हो।

मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले अब सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले मात्र पाउने बताए । यस अघि गत आर्थिक वर्षदेखि कक्षा ६ ले दिवा खाजाको सुविधा पाउन थालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here