कटुवा पेस्तोल सहित एक जना पक्राउ

0
48

मोरङ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–३ बाट एक थान कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय राजकुमार तुम्बाफोलाई घरैबाट कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तुम्बापोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here