आहा ! कति राम्रो बाटो ? साउन १८, २०८० 0 117 407 407Shares Views: 26 झापाको दुर्गापुर र इलामको दानाबारी सडक अन्तर्गत दहीझोदामा पुल बनेपछि इलाम जान छिटो र सजिलो भएको छ । सडक बिस्तारसँगै त्यस क्षेत्रमा आवात–जावत गर्नेको संख्या बढेको छ । तस्वीर : विकाश उप्रेती >