सर्वसाधारणलाई सास्ती

0
40

बिर्तामोड नगरपालिका वडा नं. ९ बाट विराटपोखर जोड्ने सडकखण्डमा निर्माण गरिएको कल्भर्ट । गत आ.व. २०७९/०८० मा प्रदेश सरकारबाट विनियोजित बजेट १० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको भए पनि हालसम्म उक्त कल्भर्टमा पुरुवा नहाली (पूर्णता नदिई) त्यसै छोड्दा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । तस्वीर: रत्नबहादुर बस्नेत/पूर्वाञ्चल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here