लद्दाखमा बन्ने भयो विश्वको सबैभन्दा अग्लो लडाकु जेट एयर फिल्ड

0
16

काठमाण्डौं ।

भारतको लद्दाखमा विश्वको सबैभन्दा अग्लो लडाकु जेट एयर फिल्डको निर्माण हुने भएको छ ।

सीमा सडक संगठन (बीआरओ) ले आइतवार लद्दाखको न्योमामा विश्वको सबैभन्दा अग्लो लडाकु जेट एयरफिल्ड निर्माण गर्ने बताएको हो ।

रक्षामन्त्री राजनाथ सिंहले सेप्टेम्बर १२ मा *२१८ करोड लागतमा निर्माण हुने एयर फिल्डको शिलान्यास गर्ने छन् ।

“यस एयर फिल्डले लद्दाखमा हवाई पूर्वाधारलाई ठूलो मात्रामा बढावा दिनेछ,” एक भारतीय अधिकारीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here