स्वीमिङ पुल, पार्किङ, किचन समेत पूर्वाधारको अनुगमन

0
20

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे ०२ मा रहेको हरियाली सामुदायिक वन लिमिटेडको परिसरमा निर्माण भएको स्वीमिङ पुल, पार्किङ, किचन सहित पूर्वाधारहरुको अनुमगन भएको छ।

आज नगरपालिकाको उप–प्रमुख तथा अनुगमन समितिको संयोजक देवीमाया काफ्ले, नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशी राई र नगरका प्राविधिकहरूको टोलीले अनुगमन गरेको हो ।

हरियाली सामुदायिक वन लिमिटेड र संघीय पर्यटनको साझेदारीमा ति संरचनाहरू निर्माण गरिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here