बधाई तथा सम्मान कार्तिक १५, २०८० 0 101 202 202Shares Views: 16 नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङलाई गृह जिल्ला भोजपुरमा नेपाल तामाङनगर र जिल्ला घेदुङ्गले मंगलबार बधाई कार्यक्रम आयोजना गरी सम्मानित भएका छन् । तस्बिरः निरोज कोइराला/टक्सार, रासस >