पाकिस्तानले युक्रेनलाई ३ सय ६४ मिलियन डलरको हतियार दिएको खुलासा

0
8

बेलायत।

चरम आर्थिक संकटबाट गुज्रिरहेका पाकिस्तानले युक्रेनलाई गोलाबारुद र सैन्य सामग्री विक्री गरिएको रिपोर्ट सार्वजनिक भएका छन् ।

आर्थिक संकटमा परेको पाकिस्तानले रुससँगको युद्धमा युक्रेनलाई गोलाबारुद आपूर्ति गर्न गत वर्ष हतियार सम्झौतामा ३६४ मिलियन डलर कमाएको बीबीसीलाई उढृत गर्दै रिपोर्ट सार्वजनिक भएका हुन् ।

बेलायती सैन्य कार्गो विमानले पाकिस्तानको वायुसेना बेसबाट साइप्रसको ब्रिटिश सैन्य आधार र त्यसपछि रोमानियामा पाँच पटक उडान गरेको बताइएको छ । तर इस्लामाबादले युक्रेनलाई कुनै गोलाबारुद उपलब्ध गराएको अस्वीकार गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here